पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र |
अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ ।
अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ ।
काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
काठमाडौं । उद्योग संगठन मोरङले उद्योगी व्यवसायीहरुको उचित गुनासो, पिरमार्का, समस्यालाई गम्भीरतापूर्वक सुनी समयमै सम्बोधन गर्न नियमनकारी नियकायलाई आग्रह गरेको छ ।
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सवारी साधनहरूलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरणबाट हटाउन माग गरेका छन् । सोमबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा सवारी साधनहरूलाई सरकारले विलासिताको बस्तुमावर्
काठमाडौं । विसं २०८० सालका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङदेनसंग सिंहदरबारमा आज भेटबार्ता गरेको छ । मन्त्री लिङदेनसंग चेम्बरले नेपालको पानी जनताको लगानी भन्ने सरकारी नारालाई व्यवहारिक कार्यन्व्यन गर्न आग्रह समेत गरेको छ ।
काठमाडौं । काठमाडौं महानगरका वडाबाट राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्ने क्रमको थालनीमा ९ वटा वडामा काम हुने भएको छ । यी वडाहरु २४ देखि ३२ सम्म क्रमशः हुन् । यसको व्यवस्थापकीय तयारीका लागि आज प्रशासन विभागले वडा सचिवहरुसँग तयारी बैठक गरेको छ । अहिलेसम्म राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको
काठमाडौं । नयाँ बानेश्वरस्थित सघीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ ।
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले आज खानेपानी मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् । विना विभागीय मन्त्रीका रुपमा पुस १० गते सपथ ग्रहण गरेको ठिक एक महिना पछि उनले खानेपानी मन्त्रालयको कार्यभार सम्हाल्ने भएका हुन् । माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा उनलाई खानेपानी मन