जग्गा तथा आवास व्यवसायीले भेटे भूमि व्यवस्था मन्त्री, राखे १५ बुँदे माग |
काठमाडौँ । अध्यक्ष मीनमान श्रेष्ठको नेतृत्वमा रहेो नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवरण मन्त्रीलाई भेटेका छन् । व्यवसायीहरुले मन्त्री राजेन्द्रकुमार राईले भेटेर १५ बुँदे माग राखेका छन् । व्यवसायीले घरजग्गा व्यवसायको क्षेत्रमा रहेका समस्याबारे मन्त्री राईको