राष्ट्रिय बीमा संस्थान र कम्पनीलाई तीन महिनाभित्र लेखा परीक्षण गर्न अर्थमन्त्रीको निर्देशन |
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा सोमबार बसेको बैठकमा अर्थमन्त्री पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको भन्दै १६ वैशाख २०८० सम्