अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय |
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ ।
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ ।
काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल ८ रुपैयाँ १ पैसा र डिजेल ७ रुपैयाँ ९८ पैसा बढेर आएको हो ।
काठमाडौं । भारतको झारखण्डस्थित धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको मृत्यु भएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंकका सीइओ सहित चार जना पक्राउ परेका छन् । बैंकको दमकस्थित शाखामा कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं । नेपाल आयल निगमले भण्डार आयल स्टोर र दिलीप ट्रेडर्सलाई कारवाही गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ बमोजिम १ लाख रुपैयाँ जरिवाना र ६ महिनाको लागि आपूर्ति बन्द गर्ने कारवाही गरेको हो ।
काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल ८ रुपैयाँ १ पैसा र डिजेल ७ रुपैयाँ ९८ पैसा बढेर आएको हो ।
काठमाडौंँ । हिडनबर्गको रिपोर्टको खुलासा भएपछि एशियाका सर्वाधिक धनी व्यक्ति गौतम अडानीले ठुलो घाटा बेहोर्नुपरेको छ । तीन दिनमा नै उनको समुहका कम्पनीहरुलाई ३४ अर्ब डलर घाटा भइसकेको छ । यतिमात्र नभई ब्लूमबर्ग बिलनेयर्सकाे सूचकमा पनि गौतम अडानी शिर्ष १० धनाढ्यहरुको सूचीबाट बाहिरिएका छन् ।
काठमाडौंँ । महानगरीय ट्राफिक महाशाखाले २ सय ५९ वटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि ट्राफिक प्रहरीले यातायात व्यवस्था विभाग पठाएको छ ।
काठमाडौंँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेकोे रिपोर्ट सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले मंगलवार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गरेको हो ।
काठमाडौंँ । लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। आयोजनाको बाँध, सुरुङ र विद्युत गृहको ड्राइ टेस्ट सकेपश्चात पानी राखेर परीक्षण उत्पादन थालेको हो।