ट्याक्टरमा आगो लगाएको आरोपमा सांसद अरुणकुमार चौधरी पक्राउ |
काठमाडौं । ट्याक्टरमा आगो लगाएको आरोपमा कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।
काठमाडौं । ट्याक्टरमा आगो लगाएको आरोपमा कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।
काठमाडौं । पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीहरुका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्थाका लागि चेम्बर अफ कमर्सले नेपाल राष्ट्रबैंक समक्ष आग्रह गरेको छ ।
काठमाडौं । भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाहरूको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी) र महासंघ बीच मंगलवार सांझ महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।
काठमाडौं । बाताबरण सरक्षणमा जनचेतना जगाउने उदेश्य सहित मोरड जिल्ला उलाबारी नगरपालिका बडा न ३ मङलबारेमा युवा सन्तोष गिरीले मेचि महाकाली साईकल यात्रा पुरा गरेका छन् । भण्डै एक महिनामा साइकल यात्रा पुरा गरेको सन्तोषको टिमले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्य समेत राखेको थियो ।
काठमाडौंँ । लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। आयोजनाको बाँध, सुरुङ र विद्युत गृहको ड्राइ टेस्ट सकेपश्चात पानी राखेर परीक्षण उत्पादन थालेको हो।
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै वडामा निःशुल्क कानुनी सेवा उपलब्ध हुने भएको छ ।
काठमाडौं । भारतको झारखण्डस्थित धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको मृत्यु भएको छ ।
वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा आशाको किरण देखिन थालेको बताएका छन् ।
काठमाडौं । कामना सेवा विकास बैंकका सीइओ सहित चार जना पक्राउ परेका छन् । बैंकको दमकस्थित शाखामा कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।