शहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरणमा प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड |
काठमाडौं । नेपालमा शहरी खानेपानी तथा ऊर्जा सेवामा पछिल्ला समय विकास भएका प्रविधिको प्रयोग गर्दै खानेपानी र ऊर्जा सेवालाई थप परिस्कृत गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।