राष्ट्रपति भण्डारीले आज संसद बैठकलाई सम्बोधन गर्ने |
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । आज दिउँसो ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।