अर्थमन्त्री समक्ष मोरंग व्यापार संघको पुनः पहल |
काठमाडौं । आज मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थ मन्त्री माननीय विष्णु प्रसाद पौडेललाई भेट गरी विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गरेका छन् ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले निजी क्षेत्रको मनोबल आशा अनुरुप उच्च गर्न नसकेको नेपाल उद्योग परिसंघले बताएको छ ।

काठमाडौँ । सरकारले जनयुद्ध दिवसमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

काठमाडौँ । निर्वाचन आयोगको चितवन क्षेत्र नम्बर-२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा सार्वजनिक गरेका छन् । समीक्षामार्फत बजेटको आकार घटाइएको छ ।