सरकारी स्वामित्वको हेटौंडा सिमेन्टको उत्पादन बन्द |
काठमाडौँ । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो ।

देउखुरी । लुम्बिनी प्रदेश सरकारले बुधवार (आज) स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।
काठमाडौँ । भारतको आयकर विभागले बेलायतको राष्ट्रिय प्रसारणकर्ता ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्ली र मुम्बईस्थित कार्यालयमा छापा हानेको छ ।
काठमाडौँ । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो ।
काठमाडौँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३÷११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ ।नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो ।
काठमाडौँ । भारतको आयकर विभागले बेलायतको राष्ट्रिय प्रसारणकर्ता ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्ली र मुम्बईस्थित कार्यालयमा छापा हानेको छ ।
काठमाडौं । माघ २५– देशको वर्तमान आर्थिक अवस्था र सुधारका संभावित उपायहरुमा केन्द्रित भइ पूर्व अर्थमन्त्री फोरमको बैठक गत साता सम्पन्न भएको छ ।
काठमाडौँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३÷११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ ।नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो ।
काठमाडौं । एयर इण्डियाले फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग एकै पटक २५० वटा जहाज खरिदका लागि सम्झौता गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार दुई कम्पनीबीच यस्तो सम्झौता भएको हो ।