प्रधानमन्त्रीसँग भेटेर मोबाइल व्यवसायीले मागे क्षतिपूर्ति |
काठमाडौं । मोबाइल व्यवसायीहरुले सरकारसँग नयाँ बसपार्क क्षेत्रमा १ फागुनमा भएको यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेका छन् ।
काठमाडौं । मोबाइल व्यवसायीहरुले सरकारसँग नयाँ बसपार्क क्षेत्रमा १ फागुनमा भएको यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेका छन् ।
काठमाडौं । यातायात मजदुरहरुको प्रदर्शनको क्रममा फागुन १ गते काठमाडौं गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटको घटनाप्रति बागमती प्रदेशको नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (साउनदेखि माघसम्म)मा सरकारले लिएको लक्ष्यभन्दा दुई खर्ब २३ अर्ब रूपैयाँ कम राजस्व उठेको छ।
काठमाडौं । काठमाडौंमा घरभाडा दिँदा र घर खाली हुँदा महानगरपालिकालाई सूचना सात दिनभित्र दिनुपर्ने भएको छ । बुधबार महानगरपालिकाले सार्वजनिक गरेकाे घरबहाल व्यवस्था निर्देशिकामा घर भाडामा गए वा नगएको विषयमा सातदिनमा नै सूचीत गरिनुपर्ने लेखिएकाे छ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
काठमाडौं । नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
काठमाडौं । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
काठमाडौँ । ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
काठमाडौं । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्र्तगत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र मोदी गाउँपालिका–२ देउपुरमा १३२ केभी स्वीचिङ स्टेसन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४मा १३२ केभी लाहाचोक सबस्टेसन तथा लेखनाथ
काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।