व्यक्तिगत बचतको सिमाबारे राष्ट्रिय सहकारी महासंघको विरोध |
काठमाडौं । पछिल्लो समय सहकारीहरु समस्याग्रस्त बन्दै गएकोले सरकारले सहकारी संस्थामा २५ लाख भन्दा बढीको निक्षेप राख्न नपाउने व्यवस्था गर्न लागेको छ । यसबारे राष्ट्रिय सहकारी महासंघ लि.नेपालले विरोध जनाएको छ ।