चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश |
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई तत्काल कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ ।
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई तत्काल कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ ।
काठमाडौं । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजबाट शुरु हुँदैछ । गत माघ २६ गतेको केन्द्रीय सचिवालय बैठकले सातैवटा प्रदेशमा ५ फागुनदेखि अभियान चलाउने निर्णय गरेको थियो ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनका गहगहनाहरु लाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको करोबार गर्ने ब्यवसायीहरु लाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको भन्दै आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस हप्ताको आफ्नो नयाँ ग्लोबल इकोनोमिक आउटलुक रिपोर्टमा सन् २०२३ मा न्यून आर्थिक वृद्धिकाबीच विश्वव्यापी मुद्रास्फीतिमा कमी आउने प्रक्षेपण गरेको छ।
काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौं । थप १५ सय मेगावाटका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको विद्युत खरिद खुला भएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले ग्रिड कनेक्सन एग्रिमेन्ट भएका आयोजनाहरुबाट खरिद सम्झौताका लागि निवेदन र कागजात माग गरेको छ ।
काठमाडौं । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ। डिजलमा प्रति लिटर ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको हो ।
काठमाडौं । सुनको भाउ निरन्तर चाैथाे दिन गिरावट भएको छ । फागुन ५ गते, शुक्रबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । चाँदीको मूल्य पनि आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजनासँगै बनाउने भनिएको सेती रिभर-६ (एसआर-६) आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिनका लागि भारतीय कम्पनी नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडले आवेदन दिएको छ ।
काठमाडौं । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका पाइपलाइनको अन्तिम परीक्षण कार्य आजदेखि शुरू भएको छ ।