नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उद्योगी तथा उद्यमीहरू ब्राजिल भ्रमणमा |
काठमाडौं । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (NBCCI) द्वारा संस्थाका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल १६ फेब्रुअरी २०२३ देखि २४ फेब्रुअरी २०२३ सम्म ब्राजिल भ्रमणमा रहने घोषणा गरेको छ ।