राप्रपा नेपालले देशव्यापी सघन प्रशिक्षण सञ्चालन गर्ने |
काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले देशव्यापी सघनरुपमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । जसअनुसार जनवर्गीय सङ्गठनका पदाधिकारी सदस्यहरू सहभागी प्रशिक्षणको आज पार्टी अध्यक्ष थापाले उद्घाटन गरेका छन् ।