कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउँछौँ : मन्त्री मोदी |
मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउने बताएका छन् । मोरङको तेतरीयास्थित ग्रामथान गाउँपालिकाको बाह्रौ गाउँसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।