डेङ्गी नियन्त्रणका कार्यक्रम थप सक्रिय बनाउँदै काठमाडौँ महानगरपालिका : डेङ्गी सार्ने लामखुट्टेको बासस्थान नष्ट गरिने
काठमाडौँ । डेङ्गी रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँको […]