मेयर बालेन लण्डन जाँदै, ‘हेल्दी सिटी समिट’मा सहभागी हुने |
काठमाडौं । काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह लण्डन जाने भएका छन् ।
काठमाडौं । काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह लण्डन जाने भएका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सार्वजनिक स्थानमा सिसीटीभी जडान गर्ने तयारी गरेको छ । बिहीबार बसेको १३औं कार्यपालिका बैठकबाट महानगरभित्रका मुख्य–मुख्य सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ ।
काठमाडौं । सरकारले १२ लाख वटा स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का सम्झौता गरेको छ ।
काठमाडौं । कोइलाको अभाव भएपछि बन्द सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले आज (फागुन १२ गते) देखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो ।
काठमाडौं । सुन–चाँदीको भाउ घट्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका छिट्टै जारी हुने बताएका छन् । देशभरका सुनचाँदी पेशा ब्यवसाय सँग सम्वन्धित दुईवटै महासंघको आग्रह अनुरुप आवश्यक अध्ययनगरी नीति जारी गर्ने प्रतिवद्धता जनाएका हुन ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ल्याएको प्रावधान कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । जसअनुसार अब साना तथा मझौला व्यवसायीले सहुलियत पाएका छन् ।
काठमाडौं । काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह लण्डन जाने भएका छन् ।
काठमाडौं । भारतीय मूलका नागरिक अजय बङ्गा विश्व बैंकको नयाँ अध्यक्ष चयन हुने सम्भावना बढेको छ। बिहीबार अमेरिकी राष्ट्रपति जोन बाइडेनले बङ्गाको नाम नोमिनेसन गरे सँगै उनी अध्यक्ष हुने सम्भावना बढेको हो। उक्त पदमा नोमिनेसनमा पर्ने बङ्गा पहिलो भारतीय मूलका नागरिक हुन्।