अव्यवस्थित तार हटाउन ललितपुर महानगरको इन्टरनेट सेवाप्रदायकलाई ७ दिने अल्टिमेटम |
काठमाडौँ । ललितपुर महानगरपालिकाले नगर भित्र इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्धारा राखिएका तारहरु व्यवस्थित गर्न निर्देशन दिएको छ ।
काठमाडौँ । ललितपुर महानगरपालिकाले नगर भित्र इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्धारा राखिएका तारहरु व्यवस्थित गर्न निर्देशन दिएको छ ।
काठमाडौं । उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।
काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी ८ मन्त्रीले राजीनामा बुझाएका छन । सोमबार बालुवाटारमा पुगेर अर्थमन्त्री सहित सबै मन्त्रीले राजीनामा बुझाएका हुन ।
काठमाडौँ । पार्किङ गर्न निदिएको भन्दै दरबारमार्गका व्यवसायी आन्दोलित भएका छन् । सोमबार दरबारमार्ग क्षेत्रका सबै सटर बन्द गरेर काठमाडौं महानगर विरुद्ध आन्दोलन सुरु गरेका हुन् ।
काठमाडौँ । बढी भीडभाड हुने सरकारी कार्यालय अब बिदाको दिन पनि खुला हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेकाे हाे ।
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएको छ । यसका साथै सर्वोच्च अदालतले लामिछानेलाई फेरि पक्राउ गर्नु नपर्ने समेत फैसला गरेको छ ।
काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको संख्या १० देखि २० प्रतिशतसम्म बढेको छ ।
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले स्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी अन्तर्राष्ट्रिय स्तरको बोलपत्र भन्दा राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्न आग्रह गरेको छ ।
काठमाडौँ । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो ।
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर हिजो राती ९ बजे स्वदेश फर्केका हुन ।