सिद्धार्थ बैङ्कद्वारा ग्लोबल मनि विक प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण
काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेडले ग्लोबल मनी विकको विषय वस्तुलाई सार्थक बनाउने उद्देश्यका साथ आयोजना गरेको टिकटक भिडियो प्रतियोगितालाई विजेतालाई पुरस्कार वितरण गरेको छ । […]