वरिष्ठ उपाध्यक्ष ढकालद्वारा वर्तमान संकट समाधानका लागि वृहत् राष्ट्रिय विमर्शको आह्वान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको […]