अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन केही समय लाग्ने: अर्थमन्त्री
काठमाडौं ।अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन केही समय लाग्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको अन्तरक्रियाका […]