बोनस नदिएको भन्दै सीजी ब्रुअरीका उच्च कर्मचारीमाथि कुटपिट, कानुनबमोजिम कारबाही गर्ने चेतावनी
काठमाडौं । सीजी ब्रुअरी प्रालीमा बोनसको विषयलाई लिएर मजदुरहरुले व्यवस्थापन अधिकारीमाथि कुटपिट गरेका छन्। बुधबार मजदुरले बोनसको विषयलाई लिएर गरेको अराजक व्यवहार गरेको कम्पनीले जनाएको छ। […]