समाचार
अपर अरुण आयोजनाको फाइदा सबैभन्दा धेरै स्थानीयले पाउनुपर्छः अर्थमन्त्री डा. महत
संखुवासभा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । अपर अरुण अर्धजलाशययुक्त जलविद्युत […]
प्रधानमन्त्रीले लिए भूकम्पको क्षतिको विवरण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त जाजकोटको अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री प्रचण्डले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र […]
वीर र सशस्त्र प्रहरी अस्पतालका स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ उड्यो सेनाको स्काई ट्रक
काठमाडौं । सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ । सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र […]
भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु
काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले […]
पश्चिम नेपालमा शुक्रबार राति ६.४ रेक्टर स्केलकाे भुकम्प, १२८ जनाको मृत्यु, १४० भन्दा बढी घाइते
काठमाडौँ । पश्चिम नेपालमा केन्द्रविन्दु रहेर शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान […]
भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु
काठमाडौँ । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। जाजरकोट सदरमुकाम खलंगामा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको […]
विश्वकप छनाेटकाे निर्णायक खेलमा आज नेपालले यूएईकाे सामना गर्ने
काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सेमिफाइनल खेल आज (कात्तिक १७ गते) शुक्रबार नेपाल र यूएईबीच हुदैँछ। समूह ए को उपविजेता नेपाल र समूह […]