गृहको आँखा अब आईएनजीओ, एनजीओ र कम्पनीतिर | प्रतिफल वितरण नगर्ने कम्पनी खारेजीमा पर्न सक्ने
काठमाडौं । काम ढिला गर्ने निर्माण व्यवसायीमाथि कारबाहीमा उत्रिएको गृह मन्त्रालय अब गैरसरकारी संस्था (एनजीओ), अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) तथा प्रतिफल वितरण नगर्ने कम्पनीतिर मोडिएको छ ।