जम्बो टोलीसहित प्रम ओली लागे चीनतिर | भ्रमण दलमा सहभागी निजीक्षेत्रका प्रतिनिधि आफ्नै खर्चमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि ११९ सदस्यीय जम्बो टोलीका साथ छिमेकी मुलुक चीनको ६ दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्रीको निमन्त्रणामा प्रम ओली आज बिहान ८ः३० बजे हिमालयन एयरलाइन्सको विमान चार्टर गरी त्यसतर्फ प्रस्थान गरेका हुन् ।