कोरिया जाने कामदारको मेडिकल भदौ ४ गतेदेखि | ८ हजारको मेडिकल हुँदै, सीबीटी परीक्षाका लागि झण्डै साढे ३ हजारको आवेदन
आर्थिक पाटी संवाददाता काठमाडौं । प्रशिक्षार्थी कामदारका रूपमा कोरिया जानका लागि सन् २०१९ का लागि ईपीएस (कोरियन भाषा परीक्षा) उत्तीर्ण गरेकाहरूको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट हुने भएको छ ।