संघीयता र पूर्वाधारमा सहयोग गर्न अर्थमन्त्रीको विश्व बैंकसँग आग्रह |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयताको व्यवस्थापन र विकासमा आन्तरिक साधन र स्रोत मात्रै पर्याप्त नहुने भन्दै सहयोगका लागि विश्व बैंकसँग आग्रह गरेका छन्।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयताको व्यवस्थापन र विकासमा आन्तरिक साधन र स्रोत मात्रै पर्याप्त नहुने भन्दै सहयोगका लागि विश्व बैंकसँग आग्रह गरेका छन्।
काठमाडौं । प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्ति एक साताका लागि पर सरेको छ ।
काठमाडौं । इन्टरनेशनल एशोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल (इयूहोफा) को ५९ औ अन्तरराष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
काठमाडौं । इन्डोनेसियामा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ जना पुगेको छ । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग बाणिज्य महासंघबाट अलग्गिने निर्णय गरेको छ । चेम्बर कार्यसमितिको बैंठकले महासंघबाट आधिकारीक रुपमा अलग्निे निर्णय गरेको हो ।
काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जाने नेपालीका आफन्तहरुले अब भेटघाटका लागि कोरिया जान पाउने भएका छन् ।
काठमाडौं । आर्थिक वर्ष (आव) २०७४⁄ ७५ मा टेलिकम सेवाप्रदायक कम्पनीहरु सरकारलाई सबैभन्दा बढि कर तिर्नेमा अगाडि देखिएका छन् ।
काठमाडौं । लामो समयको अनशन तोडेर त्रिवि शिक्षण अस्पतालमा उपचारारत डा. गोविन्द केसी बिरामीको उपचार गर्नबाट वञ्चित भएको भन्दै रोए ।
काठमाडौं । पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अज बिहानै देखि ठुलो पानी परेकोले काठमाडौं, ललितपुर र भक्तपुरका खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ ।
आर्थिक पाटी संवाददाता काठमाडौं । प्रशिक्षार्थी कामदारका रूपमा कोरिया जानका लागि सन् २०१९ का लागि ईपीएस (कोरियन भाषा परीक्षा) उत्तीर्ण गरेकाहरूको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट हुने भएको छ ।