पेट प्लाष्टिक रिसाइकलबारे छलफल |
काठमाडौं । हिमालयन क्लाइमेट इनिसिएटिभले द कोकाकोला फाउण्डेशन, बोटलर्स नेपाल लिमिटेड र जर्मन डेभलपमेन्ट कर्पोरेशनको सहयोगमा प्लाष्टिकजन्य फोहोरलाई नेपालमा स्थाई रूपमा रिसाइकल गर्ने उपायसम्बन्धी एक कार्यक्रमकोे आयोजना गर्यो ।