पुनर्निर्माण प्राधिकारणको सीइओमा पुनः ज्ञवाली |
काठमाडौं (आपास) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् ।
काठमाडौं (आपास) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूले कार्यभार सम्हालेपछि गरेका कामहरू सार्वजनिक गरेको छ ।
काठमाडौं । अर्थ मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको छ । यस्तो करदाता सेवा कार्यालयले वार्षिक ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कर भुक्तानी गर्ने करदाता हेर्ने बताइएको छ ।
काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले संघ तथा प्रदेश सरकारमा भन्दा स्थानीय तहमा करको विषयमा ठूलो द्विविधा उत्पन्न भएकाले संविधानमा भएका व्यवस्थाहरुमा नबाझिने गरी त्यस्ता द्विविधाहरूको समाधान गर्नतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।
काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमको बजार हिस्सा बढेको छ । यसअघि ४९ प्रतिशत रहेको बजारहिस्सा गत आर्थिक वर्षमा २ प्रतिशत बढेर ५१ प्रतिशत पुगेको हो ।
काठमाडौं । मनकामना केवलकारले तीनवटा गोन्डोला (डिब्बा) दशै अघिनै थप्ने भएको छ । यात्रुको चाप बढेपछि कम्पनीले पहिलोपटक तीनवटा डिब्बा थप्न लागेको हो ।
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा एमबिबिएस र बिडिएस पढेका ७१ प्रतिशत परिक्षार्थी फेल भएका छन्।
काठमाडौं । सोमवार बिहानैदेखि देशभर मौसममा बदली छाएको छ । सोमवारदेखि बुधबारसम्म तीन दिन देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने जलतथा मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ ।
काठमाडौं । उद्योगहरूमा सोमवारदेखि लगभग ४ दिनसम्म साँझको समयमा लोडसेडिङ हुने भएको छ ।
काठमाडौं । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा)बाट नेपालले प्राप्त गरिरहेको सहयता दोब्बरले बढ्ने भएको छ ।