भोलिदेखि सञ्चालनमा आउँदै कलंकीको अण्डरपास वे |
काठमाडौं । काठमाडौंको कलंकी चोकमा निर्माणाधीन अवस्थामा रहेको नेपालकै पहिलो अण्डरपास वे भोलि भदौ १ गते शुक्रवारदेखि सञ्चालनमा आउने भएको छ ।
काठमाडौं । काठमाडौंको कलंकी चोकमा निर्माणाधीन अवस्थामा रहेको नेपालकै पहिलो अण्डरपास वे भोलि भदौ १ गते शुक्रवारदेखि सञ्चालनमा आउने भएको छ ।
काठमाडौँ । अब देखि उपभोक्ता लाई भुक्याएर सामान विक्री गरे कडा कारवाही भोग्नु पर्ने भएको छ । झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गर्ने व्यक्तिले ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय पाउने भएका छन् ।
काठमाडौं । सरकारले नजरबन्दमा राखिएको व्यक्तिको अवस्थाबारे तत्काल परिवार वा नातेदारलाई जानकारी दिनुपर्ने ब्यवस्था गरिएको छ ।
काठमाडौं । सरकारले बजेट मार्फत बिनियोजन गरेको ‘निर्वाचन क्षेत्र विकास’ को रकम आफूखुशी खर्च गर्न नपाउने गरी कार्यविधि बनाएको छ ।
काठमाडौं । आगामी भदौ १ गतेबाट लागू हुने भनिएको मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानका बारेमा नेपाल निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
काठमाडौं । सरकारले निजीक्षेत्रकै प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व नै नगराई सरकार–निजीक्षेत्र संयुक्त समिति बनाएको छ ।
काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । हिजो मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
काठमाडौं । चोभारमा सरकारले निर्माण गर्न लागेको ‘काठमाडौं कन्टेनर फ्रेट स्टेसन’ (सुक्खा बन्दरगाह) को निर्माण आज बाट शुरु भएको छ ।
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा ४०० बेडको धर्मशाला बनेर तयार भएको छ । यसको आगामी भदौ १५ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
काठमाडौं । हरेक वर्षको स्वतन्त्रता दिवसको अवसर पारेर छिमेकी मुलुक भारतले नेपाललाई शिक्षा, स्वास्थ्य, परोपकार संस्थालगायत क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।