बिदा नमान्दा राष्ट्र बैंकको कार्यालयमा प्रदेश सरकारको ताला |
जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।
जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।
काठमाडौं । आगामी भदौ १३ र १४ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (विमिस्टेक) को चौथो शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ ।
काठमाडौं । नेपालको सार्वजनिक खर्चको सुधारको लागि विश्व बैंकले १ अर्ब ६४ करोड रुपैयाँ सहयोग गर्ने गरेको छ ।
काठमाडौं । कृषकले बाली लगाउने बेलामा सरकारले मल उपलब्ध गराउन सकेको छैन ।
काठमाडौं । उपत्यकाको नयाँ बानेश्वर र कोटेश्वरमा अण्डर पास वे बनाइने भएको छ ।
काठमाडौं । मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने उदेश्यले राजधानीमा एक तालिमको आयोजना गरिएको छ ।
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसँग आग्रह गरेको छ ।
काठमाडौं । उर्जा विकास परिषद्ले गरेको अध्ययन अनुसार काठमाडौं उपत्यकामा रहेका घरका छानाबाट ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्न सकिने देखिएको छ ।
काठमाडौं । राष्ट्रिय गौरवको योजना अन्तरगतको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल भवनको निर्माण कार्य सुरू भएको छ ।
काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले जग्गाको कित्ताकाट साउनभित्रै खोल्ने तयारी गरेका थिए ।