कालो धनलाई संरक्षण गर्ने विधेयक आएको भए सच्याउनुपर्छ : गृहमन्त्री बादल |
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कालो धनलाई संरक्षण गर्ने गरी विधेयक आएको भए संसद्ले छलफल गरेर सच्याउनुपर्ने बताएका छन् ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कालो धनलाई संरक्षण गर्ने गरी विधेयक आएको भए संसद्ले छलफल गरेर सच्याउनुपर्ने बताएका छन् ।
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुबाहेकका अन्य व्यक्तिलाई प्रवेश गर्न निषेध गरिएको छ ।
काठमाडौं । यातायात व्यवस्था विभागले चालू आर्थिक वर्षभित्र तीनओटा भेहिकल टेष्टिङ सेण्टर (सवारी परीक्षण केन्द्र) स्थापना गर्ने भएको छ ।
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय)हरू को १९औं बैठक आज बिहान ९ बजेदेखि काठमाडौंमा शुरू भएको छ ।
काठमाडौं । स्वरोजगार बन्न चाहने युवालाई रोजगारी दिन सरकारले विनाधितो ऋण लगानी गर्ने भएको छ ।
काठमाडौं । बिहीवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साढे २ घण्टाका लागि बन्द हुने भएको छ ।
काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको स्वास्थ्य बीमा गरिदिने भएको छ । कोषको आम्दानीबाट ६ लाख सञ्चयकर्ताको बीमा गरिदिन लागेको हो ।
काठमाडौं । फोर्ब्स म्यागेजिनले नेपालका टप १० धनी व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । विश्वकै चर्चित उक्त म्यागेजिनले वर्षेनि विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्ने गर्छ ।
काठमाडौं । नेपाल वायु सेवा निगमले दुईवटा वाइड बडी एयरबस ल्याएपछि कोरियाका लागि उडान गर्न चाहे पनि उडान अनुमति अझैसम्म पाउन सकेको छैन ।
काठमाडौं । यहि भदौ १४ र १५ गते हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको तयारी पूरा भएको छ ।