जलनका बिरामीको निःशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रस्ताव मन्त्रिपरिषदबाट पारित
काठमाडौं ।अब जलनका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ ।गत शुक्रबार कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले […]