प्रदेश नम्बर ३: प्रदेशसभामा पूर्व बजेट प्रस्तुत |
हेटौँडा– प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गरेका छन् ।
हेटौँडा– प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गरेका छन् ।
तनहुँ (आपास) । पृथ्वी राजमार्गमा पर्ने मुग्लिङ–कोत्रे सडक खण्डअन्तर्गत ७२ किलोमिटरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइने भएको छ । सडक डिभिजन कार्यालय तनहुँले बुधवार ३५ दिने सूचना जारी गर्दै उक्त कार्य अगाडि बढाएको जानकारी दिएको हो ।
काठमाडौं (आपास) । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा श्रवणकुमार अग्रवाल नियुक्त भएका छन् ।
काठमाडौं (आपास) । एभरेष्ट बैंक र आईएमई जनरल इन्स्योरेन्सबीच बुधवार एक सम्झौता भएको छ ।
सुर्खेत, २ जेठ (रासस) : सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।