मुख्य शहरहरुमा वायु गुणस्तर मापन केन्द्रहरु विस्तार गरिने |
काठमाडौं (आपास) । मुख्य मुख्य शहरहरुमा वायु गुणस्तर मापन केन्द्रहरु विस्तार गरिने भएको छ । साथै वातावरण परिक्षण र अनुगमन कार्यलाई प्रभावकारी बनाउन बजेटको व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकाको वातावरणीय स्वच्छता कायम गर्न ध्वनी, धुलो, वायु प्रदुषण नियन्त्रण र फोहर व्यवस्थापन गर्न सहयोग गरिने बजेट