कालीगण्डकी कोरिडोरका प्रभावितलाई साढे ३ करोड मुआब्जा वितरण |
पर्वत । कालीगण्डकी कोरिडोर प्रसारण लाइनका प्रभावित बासिन्दालाई हालसम्म ३ करोड ६० लाख रुपैयाँ वितरण गरिएको छ ।
पर्वत । कालीगण्डकी कोरिडोर प्रसारण लाइनका प्रभावित बासिन्दालाई हालसम्म ३ करोड ६० लाख रुपैयाँ वितरण गरिएको छ ।
विराटनगर । विराटनगरस्थित विराटनगर भन्सार कार्यालय चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा लक्ष्यको नजिक पुगिसकेको छ ।
रुकुम । हाल नेपालमा प्रयोग हुँदै आएको ‘ओटासिल’ प्रविधिले सडक टिकाउ तथा गुणस्तर नहुँदा अहिले ‘आस्फाल्ट’ प्रविधिलाई प्रयोगमा ल्याइएको छ ।
पर्वत । मनसुन शुरू भएपछि कालीगण्डकी नदीमा सञ्चालित जलयात्रा (-याफ्टिङ) बन्द भएको छ । नदीमा पानीको बहाव बढ्दै गएपछि उक्त नदीमा सञ्चालन हुँदै आएको जलयात्रा बन्द भएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधवार विभिन्न ठूला आठ कम्पनी र आयोजना निर्माण र लगानीसम्बन्धी सम्झौता भएका छन् ।
सुर्खेत । भारत–नेपाल–चीन (तिब्बत) जोड्ने त्रिदेशीय सडक निर्माणमा कर्णाली प्रदेश सरकारले बेवास्ता गरेको छ । प्रदेश सरकारले हालै ल्याएको बजेटमा सामरिक तथा व्यापारिक दृष्टिकोणले समेत महŒवपूर्ण मानिएको चिसापानी–गुटु–मङ्गलसेन सडकलाई सम्बोधन नै गरिएको छैन ।
काठमाडौं । स्वास्थ्य परीक्षणमा सिण्डिकेट गरी ठगी गरेको आरोप लागेका भीएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ १२ लाख रुपैयाँ धरौटी राखी मङ्गलवार रिहा भएका छन् ।
घोराही । घोराही–उपमहानगरपालिकाको ३ र ५ नम्बर वडामा पर्ने सरकारी जग्गामा बनाउने भनिएको औद्योगिक क्षेत्र आगामी आर्थिक वर्षदेखि शुरू गरिने भएको छ ।
पर्वत (आपास) । गत शनिवार राति परेको वर्षासँगै गएको पहिरोमा परी पर्वतको महाशिला गाउँपालिका–५, लुङ्खुदेउरालीमा रहेको एक बस्ती नै विस्थापित हुन पुगेको छ ।
तनहुँ (आपास) । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको विभिन्न सरकारी तथा निजीसमेतको गरी झण्डै नेपाल ३५ लाख ९५ हजार रुपैयाँ विद्युत् महशुल उठ्न बाँकी रहेको छ ।