बुधबारबाट पानी कम पर्ने |
काठमाडौं । पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अज बिहानै देखि ठुलो पानी परेकोले काठमाडौं, ललितपुर र भक्तपुरका खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ ।
काठमाडौं । पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अज बिहानै देखि ठुलो पानी परेकोले काठमाडौं, ललितपुर र भक्तपुरका खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ ।
आर्थिक पाटी संवाददाता काठमाडौं । प्रशिक्षार्थी कामदारका रूपमा कोरिया जानका लागि सन् २०१९ का लागि ईपीएस (कोरियन भाषा परीक्षा) उत्तीर्ण गरेकाहरूको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट हुने भएको छ ।
काठमाडौं । ईपीएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपाली कामदारले तिर्दै आएको हवाई भाडादर सस्तो हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा भाडा दर क गर्न लागिएको हो । सरकारले पहिलो पटक कोरिया जाने कामदारको हवाई भाडाका लागि बोलपत्र आव्हान गरेको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज ल्याएपछि आक्रामक बजार बिस्तार गर्न सुरु गरेको छ । नयाँ जहाजले पनि पुरानै गन्तब्यमा उडान गर्ने भए पछि निगमले भाडादर घटाउन शुरु गरेको छ ।
काठमाडौं (आपास) । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी २५ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ ।
काठमाडौं । नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्छ ।
काठमाडौँ । नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गरेका छन्।
आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले मन्त्रालयअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई यही साउन १ गतेबाट हटाउन थालेपछि चरणवद्ध आन्दोलन गर्दै आएका कर्मचारीहरूले आफ्नो समस्या सम्बोधनका लागि पाँच दिनभित्र कार्यदल गठन गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौं । सरकारले दातृ निकायहरुलाई सहायता रकम वृद्धि गर्न आग्रह गर्ने भएको छ । संघीय संरचना कार्यान्वयनका लागि सरकारले सहायता रकम वृद्धि गर्न आग्रह गर्ने उद्देश्यले दातृ निकायको सम्मेलन आयोजना गर्न लागेको अर्थसचिव राजन खनालले बताएका हुन् ।
काठमाडौं । सरकारले उखु किसानलाई अनुदान दिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनीहरुलाई गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।