विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट |
विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ ।
विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ ।
ठमाकाडौं । नेपाल र बंगलादेशबीच विद्युत विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को–अपरेसन’ मा समझदारी भएको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय लागे पनि देशको आर्थिक समृद्धिको मुहार फेरिने बताएका छन् ।
रोल्पा । दश दिनदेखि बन्द रहेको रोल्पा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।
काठमाडौं । लामो समयको अवरोध पछि सरकारले कलंकी–नाढुङ्गा र चावहिल–जोरपाटी–साँखु सडक यथास्थितिमै पीच गर्ने भएको छ ।
काठमाडौं । उपभोक्ताको हितविपरीत कार्य गरेमा तीन वर्ष कैद पाँच लाखसम्म जरिवाना तथा उचित क्षतिपूर्तिको व्यवस्थासहितको उपभोक्ता संरक्षण सम्बन्धी विधेयक संसदमा पेश भएको छ ।
काठमाडौं । परिवर्तित समयमा वादीको वास्तविक अधिकार स्थापित गर्नका निम्ति वादी समुदाय उत्थान विकास समिति कायमै रहनु पर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।
काठमाडौं । सरकारले यो वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्ले धानको मसर्थन मूल्य तोकेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् ।
काठमाडौं । अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मुख्य आधार बन्दै आएको छ । अटो व्यवसायले देशको कुल राजस्वमा १७ प्रतिशत र कुल कर राजस्वमा २० प्रतिशत योगदान पु¥याएको तथ्याङ्कले देखाएको छ ।
काठमाडौं (आपास) । म्यान्मा नेपालका उद्यमी–व्यवसायीसँग मिलेर द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न उत्साहित रहेको म्यान्माको प्रतिनिधिमण्डलका प्रमुख उ को कोले बताएका छन् ।