सरकारको पाँचमहिने उपलब्धि सार्वजनिक | सिण्डिकेट अन्त्यदेखि सार्वजनिक खर्चमा मितव्ययितासम्म
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूले कार्यभार सम्हालेपछि गरेका कामहरू सार्वजनिक गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूले कार्यभार सम्हालेपछि गरेका कामहरू सार्वजनिक गरेको छ ।
काठमाडौं । अर्थ मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको छ । यस्तो करदाता सेवा कार्यालयले वार्षिक ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कर भुक्तानी गर्ने करदाता हेर्ने बताइएको छ ।
काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमको बजार हिस्सा बढेको छ । यसअघि ४९ प्रतिशत रहेको बजारहिस्सा गत आर्थिक वर्षमा २ प्रतिशत बढेर ५१ प्रतिशत पुगेको हो ।
काठमाडौं । मनकामना केवलकारले तीनवटा गोन्डोला (डिब्बा) दशै अघिनै थप्ने भएको छ । यात्रुको चाप बढेपछि कम्पनीले पहिलोपटक तीनवटा डिब्बा थप्न लागेको हो ।
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा एमबिबिएस र बिडिएस पढेका ७१ प्रतिशत परिक्षार्थी फेल भएका छन्।
काठमाडौं । सोमवार बिहानैदेखि देशभर मौसममा बदली छाएको छ । सोमवारदेखि बुधबारसम्म तीन दिन देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने जलतथा मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ ।
काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले संघ तथा प्रदेश सरकारमा भन्दा स्थानीय तहमा करको विषयमा ठूलो द्विविधा उत्पन्न भएकाले संविधानमा भएका व्यवस्थाहरुमा नबाझिने गरी त्यस्ता द्विविधाहरूको समाधान गर्नतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।
काठमाडौं । हिमालयन क्लाइमेट इनिसिएटिभले द कोकाकोला फाउण्डेशन, बोटलर्स नेपाल लिमिटेड र जर्मन डेभलपमेन्ट कर्पोरेशनको सहयोगमा प्लाष्टिकजन्य फोहोरलाई नेपालमा स्थाई रूपमा रिसाइकल गर्ने उपायसम्बन्धी एक कार्यक्रमकोे आयोजना गर्यो ।
काठमाडौं । अपि पवार कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ । शुक्रबार अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच आयोजनाको ग्रिड कनेक्शनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । स्थानीय निकायले जथाभावी दोहोरो कर असुलेका समाचार आइरहेकै बेला अर्थमन्त्री डा. युवराज खतिवडाले कानून नबनाइकन त्यसरी जथाभावी र दोहोरो कर नअसुल्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।