विश्व वातावरण दिवसमा वृक्षरोपण |
तनहुँ (अस) । विश्व वातावरण दिवस २०१८ को अवसर पारेर जिल्ला वन कार्यालय र व्यास नगरपालिका तनहुँको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रमको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका हुन् ।