होटल पार्क भिलेज वाटर फ्रण्ट रिसोर्टको स्थलगत नापजाँच |
कास्की (आपास) । सरकारी छानबिन समितिले फेवातालको मापदण्डमा परेको भनिएको होटल पार्क भिलेज वाटर फ्रण्ट रिसोर्टको स्थलगत नापजाँच सकेको छ । समितिले रिसोर्टको नापजाँच सकेर आवश्यक प्रमाण र तथ्यहरू सङ्कलन गरी प्रतिवेदन तयार पार्ने तयारी थालेको हो ।