सिन्धुलीका १६ निर्माण कम्पनीमाथि कारबाही हुँदै |
सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले १६ ओटा निर्माण कम्पनीलाई कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिश गरेको छ । कार्यालयले ती सबै कम्पनीलाई समयमा नै निर्माण सम्पन्न नगरेका भन्दै कारबाहीका लागि सिफारिश गरेको हो । कार्यालयले जिल्लाका ९ ओटा स्थानीय तहबाट प्राप्त विवरणअनुसार काम नगर्ने ठेकेदार