दाङ औद्योगिक क्षेत्र निर्माणको काम आगामी आवदेखि | औद्योगिक क्षेत्र सामुदायिक वनमा, सम्भाव्यता अध्ययनका २० लाख रुपैयाँ विनियोजन
घोराही । घोराही–उपमहानगरपालिकाको ३ र ५ नम्बर वडामा पर्ने सरकारी जग्गामा बनाउने भनिएको औद्योगिक क्षेत्र आगामी आर्थिक वर्षदेखि शुरू गरिने भएको छ ।