उवामहासंघको प्रतिनिधित्वबिना सरकार–निजीक्षेत्र संयुक्त समिति गठन | सिंहदरबारमा समितिको पहिलो बैठक आज
काठमाडौं । सरकारले निजीक्षेत्रकै प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व नै नगराई सरकार–निजीक्षेत्र संयुक्त समिति बनाएको छ ।