फ्याक्ट र सेजनबीच फेलोशिप सम्झौता |
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता भएको छ ।
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता भएको छ ।
काठमाडौं । मेलम्चीको सुरुङ निर्माण कार्य पुरा हुन अझै केहि समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो ।
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गर्ने घोषणा गरेको छ ।
काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गअन्तरगत नेपालभित्रको रसुवागढी–काठमाडौं रेलमार्ग खण्ड निर्माणका लागि २ खर्ब ५५ अर्ब रुपैयाँ खर्च हुने भएको छ ।
काठमाडौँ । सरकारले पदमुक्त गरेपछि पुनर्बहालीको माग गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोेच्चमा अदालतमा रिट दर्ता गरेकी छन् ।
काठमाडौं । युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई कालोसूचीमा राखेकाले राष्ट्रिय ध्वजावाहकले जापान र दक्षिण कोरियामा उडान अनुमति पाउन सकेको छैन ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालसालै स्थानीय सरकारहरूले सोचविचारै नगरी लगाउन थालेको करका बारेमा बचाउ गरेका छन् ।
काठमाडौं । कर बिवाद समाधानका लागि दुई वोटा समिति गठन भएका छन् । मन्त्रिपरिषद बैठकले सचिवस्तरीय समिति गठन गरेको छ भने अर्थमन्त्रालयले सहसचिवको संयोजकत्वमा समिति बनाएको छ ।
काठमाडौं । कर प्रशासनले संरचनागत परिवर्तन गर्दै स्थापना भएको मध्यमस्तरीय कर कार्यालयले हिजोदेखि आफ्नो काम शुरू गरेको छ ।
काठममाडौं । अब बैदेशिक रोजगारीमा जानेको पनि संचय कोषको ब्यवस्था गरिने भएको छ । श्रम रोजगार तथा सामाजि सुरक्षा मन्त्रालयले विदेश जाने कामदारको नेपालमा संचय कोषको व्यवस्था गर्ने तयारी अघि बढाएको हो ।