न्यूरोडमा पाँचतल्ले पार्किङ भवन बन्दै | निर्माण र सञ्चालन निजीक्षेत्रले गर्ने, एक हप्ताभित्रै सूचना
काठमाडौं । व्यापारिक दृष्टिकोणले अत्यन्त ब्यस्त काठमाडौंको असन, इन्द्रचोक र वसन्तपुर क्षेत्रको पार्किङ समस्यालाई दृष्टिगत गरेर महानगरपालिकाले न्यूरोडमा ‘अटोमेटेड भर्टिकल पार्किङ’ निर्माण गर्ने निर्णय गरेको छ ।