वानेश्वर र कोटेश्वरमा पनि ʽअण्डरपास वेʼ बन्ने | डिजाइनका लागि ग्लोबल टेण्डर आब्हान गरियो
काठमाडौं । उपत्यकाको नयाँ बानेश्वर र कोटेश्वरमा अण्डर पास वे बनाइने भएको छ ।
काठमाडौं । उपत्यकाको नयाँ बानेश्वर र कोटेश्वरमा अण्डर पास वे बनाइने भएको छ ।
काठमाडौं । मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने उदेश्यले राजधानीमा एक तालिमको आयोजना गरिएको छ ।
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसँग आग्रह गरेको छ ।
काठमाडौं । उर्जा विकास परिषद्ले गरेको अध्ययन अनुसार काठमाडौं उपत्यकामा रहेका घरका छानाबाट ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्न सकिने देखिएको छ ।
काठमाडौं । राष्ट्रिय गौरवको योजना अन्तरगतको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल भवनको निर्माण कार्य सुरू भएको छ ।
काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले जग्गाको कित्ताकाट साउनभित्रै खोल्ने तयारी गरेका थिए ।
काठमाडौं । भारत र नेपाल दुई देशका प्रधानमन्त्रीबीच वीरगञ्ज–काठमाडौं रेलमार्गको विषय अघि बढाउने सहमति भए पनि औपचारिकता नपाएको उक्त विषयमा अब भने द्विपक्षीय सम्झौता (एमओयू) हुने भएको छ ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने कार्ययोजना बनाइ अगाडि बढिरहेको बताएका छन ।
काठमाडौं । बिम्स्टेकमा सहभागी हुन आउने सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सुरक्षाका लागि अर्थ मन्त्रालयले बुलेटपु्रफ गाडी भाडामा लिनका लागि दुई करोड रकम रकमान्तर गरी गृह मन्त्रालयलाई उपलव्ध गराएको छ ।
काठमाडौं । परीक्षणका रूपमा सञ्चालनमा आएको कलंकीको नेपालकै पहिलो अण्डरपास वे परीक्षणका रूपमा सञ्चालनमा आए पनि आज बिहानैदेखि पुनः बन्द भएको छ ।