लगानी कोषको कामु सीईओमा सुशीलकुमार अर्याल |
काठमाडौं । नागरिक लगानी कोषको कायम मुकायम (कामु) कार्यकारी निर्देशक (सीईओ) मा सुशीलकुमार अर्याल नियुक्त भएका छन् ।
काठमाडौं । नागरिक लगानी कोषको कायम मुकायम (कामु) कार्यकारी निर्देशक (सीईओ) मा सुशीलकुमार अर्याल नियुक्त भएका छन् ।
काठमाडौं (आपास) । नामी कलेजले ग्लोबल इको सिष्टम, जैविक विविधता तथा जलवायु परिवर्तनसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गर्यो ।
काठमाडौं । थाइल्याण्ड सरकारले नेपाललाई १५ लाख डलर (करिव १६ करोड ८० लाख रुपैयाँ) बराबरको औषधी तथा मेडिकल उपकरण हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको छ ।
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा ʽबिमस्टेक ग्रिड इन्टरकनेक्सनʼ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
काठमाडौं । १८ बुँदे घोषणा पत्र जारी गर्दै चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन सम्पन्न भएको छ ।
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक कार्ययोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्नैपर्ने बताएका छन् ।
काठमाडौं । हामी सबै अर्थतन्त्र निर्माणको पहिलो खुट्किलोमा रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका सरकार तथा राष्ट्रप्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गरेका छन् ।
काठमाडौं । संचालनमा आएको पाँच दिनमै प्राविधिक काम गर्न वाँकी रहेको भन्दै बन्द गरिएको कलंकी चोकको अण्डरपास वे बुधबारदेखि पुन संचालनमा आएको छ ।
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को १६औं मन्त्रीस्तरीय बैठक आज बिहानदेखि जारी छ ।