६ महिनाभित्र शेयर बजारमा सुधार आउँछ ː अर्थमन्त्री खतिवडा |
काठमाडौं । पछिल्लो समय शेयर बजारका लगानीकर्ताले अर्थ मन्त्रालयका उच्च अधिकारीहरु सँगको भेटवार्ता लाई जोड दिन थालेका छन् ।
काठमाडौं । पछिल्लो समय शेयर बजारका लगानीकर्ताले अर्थ मन्त्रालयका उच्च अधिकारीहरु सँगको भेटवार्ता लाई जोड दिन थालेका छन् ।
काठमाडौं । हामी सबै अर्थतन्त्र निर्माणको पहिलो खुट्किलोमा रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका सरकार तथा राष्ट्रप्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गरेका छन् ।
काठमाडौं । संचालनमा आएको पाँच दिनमै प्राविधिक काम गर्न वाँकी रहेको भन्दै बन्द गरिएको कलंकी चोकको अण्डरपास वे बुधबारदेखि पुन संचालनमा आएको छ ।
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को १६औं मन्त्रीस्तरीय बैठक आज बिहानदेखि जारी छ ।
काठमाडौं (आपास) । सरकारले काठमाडौंमा बिमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते सम्पूर्ण विद्यालयलाई बिदा दिएको छ ।
काठमाडौं । भोलि र पर्सि काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि बिमस्टेक सदस्य राष्ट्रका विशिष्ट पाहुनाहरू र राष्ट्र प्रमुखहरू आउने क्रम जारी छ ।
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १६औं मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरिरहेका मन्त्री ज्ञवालीले बिमस्टेक संयन्त्रलाई नतीजामुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजनाको समस्या समाधान गर्न अहिले ऊर्जामन्त्रीको अग्रसरतामा ऊर्जा मन्त्रालयमा छलफल भइरहेको छ ।
काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले ७५० मेगावाटको पश्चिमसेती आयोजनाको समस्यासम्बन्धमा आज बसेको वार्ता पनि विफल भएको छ ।