अवरुद्ध गल्छी–धुञ्चे–रसुवागढी राजमार्ग सञ्चालनमा |
रसुवा । एक साताअघिदेखि पहिरो खसेका कारण अवरुद्ध भएको गल्छी–धुञ्चे–रसुवागढी राजमार्ग सञ्चालनमा आएको छ ।
रसुवा । एक साताअघिदेखि पहिरो खसेका कारण अवरुद्ध भएको गल्छी–धुञ्चे–रसुवागढी राजमार्ग सञ्चालनमा आएको छ ।
काठमाडौं । बिमस्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यास भारतमा हुने भएको छ ।
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) कार्यक्रम सकिएको छ ।
काठमाडौं । पछिल्लो समय शेयर बजारका लगानीकर्ताले अर्थ मन्त्रालयका उच्च अधिकारीहरु सँगको भेटवार्ता लाई जोड दिन थालेका छन् ।
काठमाडौं । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन आएका मध्ये चार देशका राष्ट्रपति र प्रधानमन्त्री शुक्रबार स्वदेश फर्कने भएका छन् ।
काठमाडौं । नागरिक लगानी कोषको कायम मुकायम (कामु) कार्यकारी निर्देशक (सीईओ) मा सुशीलकुमार अर्याल नियुक्त भएका छन् ।
काठमाडौं (आपास) । नामी कलेजले ग्लोबल इको सिष्टम, जैविक विविधता तथा जलवायु परिवर्तनसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गर्यो ।
काठमाडौं । थाइल्याण्ड सरकारले नेपाललाई १५ लाख डलर (करिव १६ करोड ८० लाख रुपैयाँ) बराबरको औषधी तथा मेडिकल उपकरण हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको छ ।
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा ʽबिमस्टेक ग्रिड इन्टरकनेक्सनʼ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
काठमाडौं । १८ बुँदे घोषणा पत्र जारी गर्दै चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन सम्पन्न भएको छ ।